Friday, March 10, 2017

Colour- choice or reality?

There are many colours
Black,white and so
When it comes to race
Why is black considered a big no?

A cat is a cat and a person is person
Why do they go through colour discrimination?
I might cross the road so might a person
But why is it so that our walk is called misfortune?

I don't know if you're  colour blind or race
But colours are never solitary they fill life with grace.

Wednesday, March 1, 2017

आमा(mother)

                           आमा
तिम्रो त गालीमा पनि मिठास रहेछ, आज बुझ्दैछु।
मेरो मजाक उडाएर हास्थ्यौ अनि म रिसाउथे
तर त्यसमा पनि लुकेको ममता रहेछ, आज भोग्दैछु।
दुई थोपा आॅशु झर्दा "अझै रुन्छेस" भन्थ्यौ
तिमीबाट टाढा रहेर त्यो आॅशु पनि आफै पुछ्दैछु।
बहिनीलाई धेरै माया गर्छ्यौ तिमी भन्दा त्यसो होइन बाबा भन्थ्यौ
माया त मलाई नै बढी गर्छ्यौ तिमी, त्यसको गुनासो गरेको सन्देश म पढ्दैछु।
अनेक नामले बोलाउदा तिमी सनक्क सन्किन्थ्यौ
आमा भनेर कहिल्यै बोलाईन पो छु आज सोच्दैछु।
चलचित्र हेर्दा भावुक भई न्याउरो मुख पार्थ्यौ
तिम्रो त्यो मुहार सम्झी अहिले म मुस्कुराउदै छु।
मेरो बाच्ने आधार तिमी हौ भन्थ्यौ
तर आमा जिवन दिने तिमी, मेरो बाच्ने आधार बरू तिमी हौ भनि यो शब्द कोर्दैछु।
बाच्ने आधार बरू तिमी हौ भनि यो शब्द कोर्दैछु।

Ain't Both the Same?

What is with the words son and daughter The words brother and sister Ain't the responsibilities same? Ain't both the same? Can...