Friday, December 30, 2016

म र बाटो

म सधै हिड्ने बाटोले मेरो पाइला चिन्छ कि चिन्दैन होला?

कि मेरा पाइलाको चिनारीनै छैन ती ठुला पाइलाले कुल्चेर ?

सायद माटोले चिन्छ कि?

तर ऊ झन् आफ्नो चिनारी चिल्लो भएर गुमाउदै छ।

No comments:

Post a Comment

Ain't Both the Same?

What is with the words son and daughter The words brother and sister Ain't the responsibilities same? Ain't both the same? Can...